Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

गोरखा  – गोरखाको शहीद लखन गाउँपालिकामा माओबादी केन्द्रका रमेश थापा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ३ हजार ८ सय ८ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण आलेले ३ हजार ४ सय ३ मत ल्याउनुभयो ।

उपाध्यक्षमा पनि माओबादी केन्द्रकै इन्दिरा तिवारी विजयी हुनुभयो । उहाँले ३ हजार ७ सय ९८ मत ल्याउनुभयो । पराजित कांग्रेसकी शर्मिला श्रेष्ठले ३ हजार ६ सय ७५ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया