Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

बैंकक – थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १ हजार सिक्का निकालिएको कछुवाको मृत्यु ब्लड पोइजनिङका कारण मंगलबार भएको छ ।
उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो । आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि उक्त कछुवाको दोस्रोपटक अप्रेसन गरिएको थियो । थाइल्यान्डको एक प्रान्तमा रहेको सार्वजनिक पोखरीमा घुम्न जानेहरुले आफ्नो ‘गुड लक’को रुपमा सिक्का फाल्ने गर्दथे । ‘पिग्गी ब्याङ’को नामले चिनिने उक्त कछुवाको पेटबाट निकालिएका सिक्काहरुको तौल पाँच किलोग्राम थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया