Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – पोहोरभन्दा खुसी हुनुहुन्छ कि दुःखी रु राजनीतिक अवस्थालाई दोष दिदैं भन्नु होला, ‘खुसी हुने अवस्थै छैन ।’

यस्तै सोचाइ हो भने तपाई विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिदैं हुनुहुन्छ । राजनीतिक अस्थिरतालाई दोष दिदैं दैनिक करिब १५ सय युवा विदेसिने गरेका बेला विश्व खुसी सूचकमा भने नेपाल पोहोरभन्दा ८ स्थानमाथि उक्लेको छ । अर्थात्, पोहोरभन्दा यसपालि नेपालीहरु खुसी छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सोमबार सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन २०१७’ ९वर्ल्ड ह्यापिनेस रिपोर्ट० अनुसार गत वर्षको तुलनामा नेपालीको खुसी थपिएको हो । प्रतिवेदनअनुसार नेपाल ९९ औं स्थानमा छ । अघिल्लो वर्ष १०७ औं स्थानमा थियो ।

प्रतिवेदनअनुसार नेपाली भारतीयभन्दा खुसी छन् भने पाकिस्तानीभन्दा दुःखी । सार्क सदस्यमुलुकमध्ये नेपाल तेस्रो खुसी मुलुकमा परेको छ । सार्कमा पाकिस्तान सबैभन्दा खुसी मुलुक पर्छ भुटान दोस्रो स्थानमा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया