लन्डन – स्कटल्यान्ड र वेल्समा सावारी चालका लागि १ मार्च २०१७ देखि नयाँ कडा नियक लागु भएको छ । नयाँ नियमले गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्नेछ ।
ड्राइभिङ टेस्ट पास गरेको दुई बर्षभन्दा कम समय भएकालाई मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकलाई दुई सय पाउन्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।
नयाँ चालकले ६ वा बढी पोइन्ट पाए उसले पुन प्रयोगात्मक र सैद्धान्तिक जाँच दुवै दिनुपर्ने छ । तीन बर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर हाँक्न प्रतिबन्ध समेत लगाइने नयाँ नियममा छ ।
ट्राफिक बत्तीमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लुटुथ जोडेर फोनबाट गीतसंगित बजाउन सकिने भएपनि फोन ह्यान्डस फ्रीमा हुनुपर्ने छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, फाल्गुण १९, २०७३
प्रकाशित समय: ९:४६:४९