Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
बिहिबारदेखिनै स्वास्थ्यमा खराबी देखिएको उपराष्ट्रपति पुनलाई आइतबार रातिदेखि गारो हुन थालेपछि १० बजेतिर अस्पताल भर्ना गरिएको हो । पुनको स्वास्थ्यमा समस्या देखिएपनि निवासमै उपचारपछि सामान्य बन्दै गएकोमा आइतबार साँझ एकाएक स्वास्थ्य अवस्था जटिल बनेको थियो । ‘शनिबार उहाँलाई १५/१६ पटकसम्म बमिट भयो र घरमै उपचार पछि बमिट हुन रोकिएको थियो’ पारिवारिक स्रोतले भन्यो – ‘साँझ फेरि रिंगाटा लाग्ने, बमिट हुने जस्ता समस्या देखिएर अवस्था जटिल बन्दै गएपछि नर्भिकको आइसियुमा भर्ना गरिएको हो ।’
उपराष्ट्रपति पुनका नीजि चिकित्सक डा. शिवजी सिलवालले उहाँको रगतमा सोइडियमको मात्रा कम देखिइएको जानकारी दिनुभयो । अहिले पुनलाई बमिट हुन रोकिएको छ । यद्यपी केहि दिन अस्पतालमै राखिने अस्पताल स्रोतको भनाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया