सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – त्रिभुवन आर्मी क्लव सिमरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई ३-० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

आर्मीको जीतमा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङ्गले गोल गरे । सेमिफाइनलमा आर्मीले हिमालयन शेर्पासँग बिहीबार खेल्नेछ । प्रतियोगितामा बुधबार काठमाडौंको संकटा क्लब र हेटौडाको विजय युथ क्लबबिच खेल हुनेछ।

तपाईको प्रतिक्रिया