काठमाडौं – प्रायजसो हामी बासीभात अरुलाई नखान सुझाव दिन्छौ र फाल्ने पनि गर्दछौं । तर यसले हाम्रो शरीरमा कति धेरै फाईदाहरु पुर्याउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । एक अनुसन्धानबाट बासी भातले शरीरमा धेरै फाइदाहरु पुग्ने खुलेको छ जुन यसप्रकार छन् ।
१. बासीभात खाना चिसो हुने गर्दछ । यसैले बासी खानाले शरीरको तापक्रम कम हुन्छ । यसले शरीरलाई चिसो बनाइ राख्छ।
२. बासी भात खानाले पेटसम्बन्धी समस्या पनि कम हुन्छ ।
३. यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फइदा गर्छ । ४. बासीभातले अनुहारमा चमक ल्याउँछ ।
५. यतिमात्र नभएर बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण हुने गर्दछ । उक्त अनुसन्धानका अनुसार प्रत्येक दिन यसको सेवन गर्नाले पोषक तत्वको कुनै पनि कमी हुँदैन ।
६. साथै बासी भातले स्लिम बनाउन समेत मद्दत गर्दछ । –एजेन्सी
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३
प्रकाशित समय: ११:३७:२०