काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ ।
मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ । ‘सबै प्रमाण तयार भएकाले मंसिर १६ गतेदेखि अन्तिम सुनुवाइको पेसी तोकिएको छ,’ सर्वोच्च अदालत प्रशासनले भन्यो, ‘विपक्षीका कानुन व्यवसायीले मुद्दा लम्ब्याउने प्रयार नगरे सुनुवाइ सुरुको दुई सातामै फैसला हुनसक्छ ।’ अदातती बन्दोबस्ती नियम अनुसार कार्कीका कानुन व्यवसायीले दुई पटकसम्म सुनुवाई स्थगन गर्न पाउने छ ।
विपक्षी बनाइएका कार्की म्याद बुझेर अदालत उपस्थित भएपछि लगातार सुनुवाइ गरी मुद्दालाई किनारा लगाउन सबै अंग पुगेको छ । कानुनी रुपमा मुद्दामा पक्ष विपक्षको लिखित जवाफ आएपछि अंग पुग्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३
प्रकाशित समय: १०:२२:०१