सर्पहरुको भीडबाट यसरी बच्यो समुन्द्री गोही (भिडियोसहित)
काठमाडौं – सामाजिक सञ्जालमा कुनै न कुनै बेला केहि चीज भाइरल भइरहेकै हुन्छ । परिस्थितिक प्रणाली अन्तर्गत एक जीवले अर्को जीवलाई आफ्नो आहारा बनाउदै आएका छन् ।
यस्तै एउटा भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा सर्पको आहाराबाट एउटा सामुन्द्रिक गोहीले आफ्नो ज्यान जोगाउन सफल भएको छ । समुन्द्रको मरुभुमीमा बसरहेको बेला आहार खोज्दै हिडेको गोहीलाई सर्पले आफ्नो आहारा बनाउन खोज्यो तर उसले निक्कै चलाखी पूर्वक आफनो ज्यान जोगाउन सफल भएका छन् ।
उसले धेरै सर्पहरुको भीडबाट बसेर भाग्न सफल भएको हो । एक पटक सर्पको फन्दामा परिसकेको गोहीले चतुर्याइपूर्वक आफ्नो ज्यान जोगाउन सफल भएको हो । जसलाई बीबीसीले आफ्नो वन्यजन्तुसम्बन्धी डकुमेन्ट्रीमा देखाएको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।