Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – राजधानीमा अहिले लोडसेडिङ हटेपछि कसरी यो सम्भव भयो र कहिलेसम्म यो जारी रहला भन्ने कौतुहलता सबैमा छ ।

लोडसेडिङ हुनुपर्छ र हुनुहुन्न भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणभित्रै अहिले विवाद रहेको कुरा पनि चर्चा भइरहको छ । के हो त खास कुरा ? यसबारेमा प्राधिकरणको जवाफ छ,‘ आगामी चैत्रसम्म परीक्षणका रुपमा काठमाडौं उपत्यकासहितका १० जिल्लामा लोडसेडिङ हुने छैन ।

प्राधिकरणले व्यवस्थापकीय र प्रणालीगत सुधार गरेकाले चैत्रसम्म परीक्षणका रुपमा लोडसेडिङ हटाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया