Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् ।

जबकि उनका प्रतिद्वन्द्वी ट्रम्पले नयाँ योजना अघि सारे, आप्रवासी र मुसलमानलाई देश निकाला गर्नेदेखि मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसम्मका राष्ट्रवादी घोषणा गरे । क्लिन्टनलाई इमेल प्रकरणले पनि घाटा र्पुयायो । उनले फर्सट लेडी, विदेशमन्त्री र सिनेटरको रूपमा पाएको अनुभवले आफू योग्य उम्मेदवार भएको दाबी गरिन् । जसलाई अमेरिकी जनताले घमन्डी महिलाको रूपमा बुझे । hillary_clinton

अश्वेत, महिला र मुस्लिमको संरक्षण गर्ने उनको दाबी फितलो भयो, किनकि आठ वर्षदेखि उनकै दलको सरकार थियो ।

हिलारीको भावुक सम्बोधन
हाम्रो अभियान एउटा व्यक्तिका लागि थिएन र एउटा चुनावका लागि मात्र पनि थिएन । सिंगो राष्ट्रको लागि थियो, तर हामी पराजित भयौँ, त्यसैले हामी सबैको मनमा पीडा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया