Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नभए मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने बताएका छन् ।

उनले यो अवस्था आएमा संविधान क्रियाशिल गर्न नसकिने र त्यसपछि देश असफल राष्ट्रको बाटोतिर जाने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग बुधबार साँझ भएको भेटमा उनले आफू ३ वटा चुनौती बोकेर प्रधानमन्त्री भएको र ती चुनौती सामना गर्न मिडिया र राजनीतिक दलले सहयोग गरे आफू सफल हुने बताएका थिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया