Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर जान लाग्नुभएको छ ।

पछिल्लो समय राजनीतिक दलहरुप्रति खरो रुपमा उत्रिएर जनतामाझ चर्चा बटुल्न थाल्नुभएका शाह केही दिन सिंगापुर बसाइपछि भारत भ्रमणमा जाने कार्यक्रम पनि छ । निर्मल निवास उच्च स्रोतका अनुसार उहाँ आफ्नो निजी सचिव सागर तिमलसिनाका साथ सिंगापुर हुँदै भारत भ्रमणमा निस्कन लाग्नुभएको हो ।

अति गोप्य राखिएको सो भ्रमणको चाँजोपाँजो निजी सचिव तिमलसिनाले मिलाउनुभएको बुझिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया