Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । 500-rupee-indian-banknotes

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा यस्तो घोषणा गरेका हुन् । कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न भारतीय प्रधानमन्त्री मोदीले यस्तो घोषणा गरेका हुन् ।

अहिले भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट बोकिरहेका व्यक्तिहरुले नजिकको बैंक या पोस्ट अफिसहरुमा लगेर डिपोजिट गर्न सक्ने मोदीले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया