काठमाडौँ – गत वर्ष भारतले गरेको ५ महिना लामो नाकाबन्दीका बेला पेट्रोलियम आपूर्तिका वैकल्पिक योजना अघि सारिए पनि तीमध्ये अधिकांश योजना अलपत्र छन् ।
आपूर्ति मन्त्रालयले नाकाबन्दीको समयमा पेट्रोलियम भण्डारण क्षमता विस्तार, व्यवस्थित वितरणमा ग्यास कार्ड र चीनसँग पेट्रोलियम पदार्थ आयत गर्नेजस्ता सुधारात्मक योजना बनाएपनि कार्यान्वयनमा आउन नसकेका हो । भारतले गरेको नाकाबन्दीबाट पाट सिक्नुपर्ने भन्दै तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले कम्तीमा १० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण निर्माण गर्ने, असहज अवस्थाको बेलामा ग्यास कार्डमार्फत तथा सफ्टवेयरमार्फटत पेट्रोलियम पदार्थ वितरणको व्यवस्था गर्नुका साथै चीनबाट दीर्घकालका लागि पेट्रोलियम पदार्थ आयात गर्ने योजना बनाएका थियो ।
यी योजनाहरु अलपत्र अवस्थामा छन् । आजको कारोबार दैनिकमा समाचार छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, कार्तिक २१, २०७३
प्रकाशित समय: १०:१७:२१