Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – ‘मैले नेपाल सरकार र नेपाली जनताबाट अत्यधिक न्यानोपन प्राप्त गरेँ । यसले नेपाल र भारतबीचको पुरानो बहुआयामिक र जनस्तरको सम्बन्ध प्रतिबिम्बित गरेको छ ।

मैले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सबै राजनीतिक पक्ष र नागरिक समाजका व्यक्तित्वसँग उपयोगी छलफल गरेँ ।’ स्वदेश फर्किनुअघि मुखर्जीले जारी गरेको विज्ञप्तिको सम्पादित अंशमा भनिएको छ । जसमा मैले नेपाली जनता र सरकारको प्राथमिकताका सबै क्षेत्रमा साझेदारी गर्ने भारतको वचनबद्धता सुनाएको छु । मैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणका लागि आग्रह गरेको छु, उहाँले स्वीकार गर्नुभएको छ ।

मेरो नेपाल भ्रमण मित्रताको मिसन भएको छ । नेपालसँगको विशिष्ट सम्बन्ध थप सुदृढ गर्ने भारतको चाहनालाई मेरो भ्रमणले प्रतिबिम्बित गरेको छ । नेपालको शान्ति, स्थायित्व र विकासमा सहयोग गर्न भारत प्रतिबद्ध छ । हाम्रो सम्बन्ध दुवै जनताको साझा हितका सन्दर्भमा थप सुदृढ हुने अपेक्षा लिएको छु ।

आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया