Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध अदालतमा म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्त ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाइँ प्रबल थापा लगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ ले म्याद तामेलीमा अवरोध गरेको आधार देखाएर उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन् ।

म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महलअनुसार १५ दिन कैद, एक हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया