काठमाडौं – सुरक्षा निकायको अध्ययनमा नेत्रबहादुर चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा माआवादी ‘अतिवादी समूह’मा रहेको छ ।
नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीका अनुसार विप्लव माओवादी बैंक लुटपाट नगरेको, सशस्त्र हतियार नउठाएको तथा कानुनको दृष्टिकोणमा आपराधिक गतिविधि नगरेका कारण राजनीतिक अतिवादी समूह अन्तर्गत रहेको छ । ‘अतिवादी राजनीतिक चेतनाबाट प्रभावित भएकालाई हामीले अतिवादी समूहमा राखेका छौं,’ महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सशस्त्र गतिविधि गरिएका छैन, राजनीतिक अतिवादी सोच मात्रै फैलाइएको हो ।’
प्रहरीले राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्ने र राजनीतिक अतिवादी सोच फैलाउने गरी दुई वर्गमा अध्ययन गरिरहेको जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, कार्तिक ०९, २०७३
प्रकाशित समय: १०:२७:५४