Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध परेको महाअभियोगकै पक्षमा रहेको बताएका छन् ।

नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालसँग शनिबार गरेको भेटमा देउवाले महाअभियोग पारित गराउने पक्षमा आफू रहे पनि पार्टी भित्रको विवादले निर्णय गर्न केही अपठेरो परिरहेको बताए ।

प्रधानमन्त्री दाहालसँग सभापति देउवाले पार्टी्भित्र सहमति कायम गर्ने प्रयत्न जारी रहेको समेत जानकारी दिएको दाहालले माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा बताएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया