काठमाडौँ – महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षताको टुंगो जनमत संग्रहबाट लगाउनुपर्ने अभिव्यक्ति दिएर संविधान कार्यान्वयनलाई नै चुनौती दिएको भन्दै काँग्रेस केन्द्रीय समिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले विरोध जनाउनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
‘सविधान कार्यान्वयनको जिम्मा लिन्छौँ भनेर हामी काँग्रेसीहरू भन्दै छौँ, तर हाम्रै महामन्त्रीले धर्मनिरपेक्षताका प्रावधानप्रति जनमत संग्रहको माग गरेपछि मीन विश्वकर्माले टिप्पणी र प्रदीप गिरिले लेख नै लेख्नुपर्ने अवस्था आयो । महामन्त्रीले यस्तो बोलेर गलत गर्नुभएको छ भन्ने सन्देश गएको छ ।
संविधानको बारेमा हाम्रो धारणा के हो ? महामन्त्री कुन कित्तामा उभिनहुन्छ ? संविधान कार्यान्वयन गर्ने कि नगर्ने ?’
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, कार्तिक ०५, २०७३
प्रकाशित समय: १०:३०:०९