Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौँ – ‘समर लभ’ बाट युवापुस्ताका लोकप्रिय बन्नुभएका लेखक सुबिन भट्टराईको चौथो कृति ‘मनसुन’ सार्वजनिक भएको छ । शनिवार प्रज्ञा प्रतिष्ठानको डबलीमा मनसुनको गायक प्रमोद खरेल र लेखक स्वयम्ले संयुक्त रूपमा कृतिको बिमोचन गर्नुभयो । subin2

किताब हस्ताक्षर र लेखकसँग फोटो खिच्न युवापुस्ताबीच तँछाड मछाडले पनि पक्कै पनि सुबिनसँग युवाको क्रेज कति छ त भन्ने प्रस्ट देखिन्थ्यो । पुस्तक विमोचन अघि गायक खरेलले आफ्ना लोकप्रिय गीत ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’, ‘ओई झुमा ओई झुमा ओई झुमा झुम्कावाली’ गीतबाट मनोरञ्जन दिएका थिए । विमोचनसँगै चर्चित रेडियोकर्मी तथा प्रस्तोता सबिना कार्कीले लेखक भट्टराईसँग छोटो संवाद गर्नुका साथै पाठकले पनि भट्टराईबाट आफ्ना प्रश्न सोध्ने र जिज्ञासा मेटाउने मौका पाएका थिए ।

पाठकहरुको जिज्ञासा मेटाउँदै उनले उपन्यास आफ्नो भोगाइमा आधारित नभई देखे, सुनेका कथा र आफ्ना भावना गाँसेर पुस्तक लेखेको बताउनुभयो । पुस्तकको मूल्य रु. ३१८ राखिएको छ । यसअघि भट्टराईका समर लभ, साया र कथाकी पात्र प्रकाशन भइसकेका छन् ।

यो पनि पढ्नुहोस् 

‘मनसुन’ ले प्रेम गर्न कति गाह्रो हुन्छ भन्ने सिकाउँछ 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया