काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीबारे ‘कूटनीतिक च्यानलबाट निकट संवाद’ भइरहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
नेपाली र केही भारतीय सञ्चारमाध्यममा उनको नेपाल भ्रमण रद्द भएको भन्ने समाचारलाई चिनियाँ विदेश मन्त्रालयको यो भनाइले खण्डन गरेको छ । नियमित पत्रकार ब्रिफिङका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै विषय प्रस्ट हुन बाँकी रहेको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने जनाउनुभयो ।
‘उच्चस्तरको भ्रमण आदानप्रदानबारे दुई पक्ष निरन्तर कूटनीतिक संवादमा छौँ,’ उहाँले भन्नुभएको छ,‘दुई देशको सम्बन्ध थप उचाइमा र्पुयाउन निरन्तर सहकार्य आवश्यक छ । त्यहीअनुरूप काम भइरहेको छ ।’
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, भाद्र २८, २०७३
प्रकाशित समय: १०:४६:३१