Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन शनिवार चीनतर्फ प्रस्थान गर्नुभएको छ ।

६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन गएको बुझिएको छ ।

उक्त सम्मेलन यही सेप्टेम्बर १६ तारिखसम्म हुने बताइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया