Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले संसदमा बिहीबार सम्बोधन गर्दै कर्णालीका जिल्लामा मान्छे जन्मदा र मृत्यु हुँदा प्रतिपरिवार २० किलो चामल निःशुल्क दिने घोषणाको विरोधमा कर्णालीबासीले सरकारलाई नै कर्णालीबाट चामल फिर्ता पठाएका छन् ।

प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्रलगायत सबै राजनीतिक दल र नागरिक समाजले तत्काल उक्त निर्णय फिर्ता लिन पनि सरकारलाई आग्रह गरेका आजको अन्नपूर्णमा खबर छ ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहनुभएका जुमलाका पूर्वसभासद नरेश भण्डारीले कर्णालीलाई अपमान गरिएको बताउनुभयो । उहाँले सरकारले कर्णालीलाई चामल बाढेर परनिर्भर बनाउन खोजको बताए ।

तपाईको प्रतिक्रिया