- समुद्रपारि डट कम तिजको रमझम (फोटोफिचर) काठमाडौँ – आज हिन्दु नारीहरूको महान् चाड हरितालिका तिज । ब्रत बसेर नाचगानसहित नारीहरूले धुमधामका साथ यो चाड मनाईरहेका छन् । आज पशुपतिथाथ सहित देशभरका शिव मन्दिरहरुमा विशेष भीड लागेको छ । प्रकाशित मिति: आइतबार, भाद्र १९, २०७३ प्रकाशित समय: १७:५६:०५