Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – पहिरोमा पुरिएर स्याङजामा चार जनाको मृत्यु भएको छ । स्याङजाको केबरे भञ्ज्याङ गाविस ७ उपल्लो ताप्केमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको हो ।

बिहान करिब २ बजेतिर पहिरो खस्दा सोही ठाँउकी ७८ बर्षिया चन्द्रकला सारु मगर सहित उनको घरमा तिज मनाउन गएका मल्याङ्गकोट ८ दार्सिङकी ३२ बर्षिया हुमकुमारी मस्याङदी, हुमकुमारीको छोरी ७ बर्षिया पुनम र ६ वर्षीय छोरा सुजनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

घटना र क्षतिको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया