Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – पार्टीमा छलफल नै नगरी तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सदस्य थपिएको भन्दै काँग्रेसमा विवाद भएको छ ।

सात सदस्यीय निर्देशक समितिमा दुई सदस्य थपिएपछि विवाद भएको हो । विवादका कारण समितिको बैठक अनिश्चित बनेको छ । ६ भदौमा सभापति शेरबहादुर देउवाले निर्धारित समयमा तरुण दलको महाधिवेशन गर्न सात सदस्यीय समिति गठन गरेका थिए ।

तर, शनिवार बैठक बोलाइएपछि शनिवार दुई सदस्य थप गरिएको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया