Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारी पाउनुभन्दा त्यसअनुरुप अघि बढ्नु गाह्रो रहेको बताउनुभएको छ । 1472127620004_PRO_KTM_160825_IMG_6630

राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नेपाल विद्यार्थी संघको पद हस्तान्तरण कार्यक्रममा सभापति देउवाले पार्टी चलाउन गाह्रो भएको बताउनुभएको आजको कारोबार दैनिकमा खबर छ । ‘सभापति हुन सजिलो छ ।

घाँटीमा माला भिर्न सजिलो छ,’ मन्त्री चयनलाई लिएर पार्टीमा भएको विवादतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘तर, सबैलाई मिलाएर पार्टी चलाउन गाह्रो छ । रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्यो ।’

आकांक्षी धेरै हुँदा मन्त्री पद व्यवस्थापन गर्न गाह्रो भएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया