Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक २६, २०८१
Monday, November 11, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ आज दिनुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमा संसद भवन नयाँ बानेश्वरमा जानुहुने उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । उहाँले संसदलाई सम्बोधन समय निश्चित भइसकेको छैन ।

अहिले अविश्वास प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।  सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक केहीबेर स्थगित भएर पुनः बस्नेछ ।

तपाईको प्रतिक्रिया