Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – १३ औं महाधिवेशनपछि नेपाली काँग्रेसमा हजारभन्दा बढी पद रिक्त भएको छ । ठुलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगर्दा काँग्रेसका नेता–कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् ।

महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले काँग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयन पुरा गरिसक्नुपर्ने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको छ । सभापति देउवाले ४२ वटा विभागमा मनोनयन गर्न बाँकी छ ।

एउटा विभागलाई पूर्णता दिदाँमात्र पनि २१ जना नेताले काम पाउँछन् । विभागमा पूर्णता नहुँदा काँग्रेसका ८ सय ८२ कार्यकर्ताले काम पाएका छैनन् । ज्येष्ठ राजनीतिज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति, लेखा समिति, निर्वाचन समितिमा पनि मनोनयन गर्न बाँकी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया