Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार बिहान दरबारमार्गमा योग कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली, उहाँका धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद र उच्चपदस्थ व्यक्तिहरु र योग साधकबाट एक घन्टा योग अभ्यास गरिएको थियो । प्रधानमन्त्री ओलीले भने स्वास्थ्यका कारण केही अभ्यास गरी आराम समेत गर्नुभएको थियो । p2
पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र प्रभारी र पतञ्जलि योगपीठ नेपालका ट्रष्टी शालिग्राम सिंहले योग प्रदर्शन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले ध्यान गराउनुभएको थियो । सहभागीलाई शरीर र सोचलाई सदैव सन्तुलित राख्ने सङ्कल्प गराइएको थियो । p3

दिवसका अवसरमा आज देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।  p1 p4 p5 p7 p6

तपाईको प्रतिक्रिया