Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

विराटनगर – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, मोरङद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता राईले तोकिएको समयभित्र संविधानले दिएको अभिभारा पूरा गर्न सरकारले कार्यतालिका सार्वजनिक गरेको जानकारी गराउनुभयो । उहाँले आगामी २०७४ माघ ७ गतेभित्रै अभिभारा पूरा गर्न आगामी मङ्सिरमा स्थानीय निकाय, त्यसपछि प्रादेशिक र सङ्घीय निर्वाचन गराउन सरकार दृढ सङ्कल्पित रहेको स्पष्ट पार्नुभयो ।

उहाँले निश्चित समयमै सरकारले ऐनकानुनको निर्माण, संशोधनका साथै संवैधानिक आयोग लगायत संरचना निर्माण गर्ने जानकारी गराउनुभयो । उँहाले भन्नुभयो, ‘संसदीय समिति, संसदीय विशेष समिति गठनको प्रक्रिया सुरु भइसकेकाले मुलुकमा अब राष्ट्रिय सहमतिको आधार तयार भएको छ ।

संविधानको पुनःलेखनलाई ‘बटमलाइन’ नबनाउन मोर्चालाई आग्रह गर्दै उहाँले मुलुकलाई समाधान दिनेतर्फ अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । उहाँले मोर्चालाई दुई पटक पत्राचार गरेपछि यतिखेर मोर्चा वार्ताका लागि तयार भएकामा यसलाई सरकारले स्वागत गरेको जानकारी गराउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया