Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – ‘रोर्टयाक्ट नेपाल डिष्ट्रिक्ट ३२९२’ ले परोपकारी संस्था धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख ८० हजार रुपैयाँ सहयोग गरेको छ ।

रोर्टयाक्ट नेपालको राजधानीमा शनिवार सम्पन्न नवौँ डिष्ट्रिक्ट लिडरसीप ट्रेनिङ्ग सेमिनार (डिएलटिएस) मा धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख ८० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । रोर्टयाक्ट क्लब अफ बुटवलको संयोजनमा ‘म नेपाली’ पेजबाट अमेरिकामा बस्ने नेपालीबाट संकलित २ हजार ६ सय ८० डलर रकम रोटरी डिष्ट्रिक्ट ३२९२ को आगामी रोटरी वर्ष २०१६/१७ का गभर्नर जया राज्यलक्ष्मी शाहले कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गर्नुएको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडितहरुका लागि सुरक्षित आवास निर्माणको काम गर्दै आएको छ । कार्यक्रममा रोटरी वर्ष २०१६/१७ का लागि चयन भएका क्लवहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लबको विभिन्न तहका अफिसरहरुलाई तालिम पनि दिइएको थियो ।

मुलुकभर रहेका ९८ वटा रोर्टयाक्ट क्लबमा आवद्ध यसका सदस्यहरूले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया