Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

टोकियो – उत्तरी जापानमा बिहीबार ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको होक्काइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहीबार अपरान्ह गएको उक्त भूकम्पको केन्द्रबिन्दु होक्काइदो टापूको युचिउरामा रहेको थियो । उक्त क्षेत्र होक्काइदो टापूबाट दक्षिणपश्चिमी क्षेत्रमा पर्दछ । भूकम्पको कम्पनको केन्द्रबिन्दु भू–सतहबाट दश किलोमिटर मात्र तल परेको थियो ।

यसैबिच, जापानी मौसमविज्ञान विभागले यस भूकम्पपछि पनि सुनामीको भने खतरा नरहेको जानकारी दिएको छ । ***

तपाईको प्रतिक्रिया