Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरुको मतगणना बुधबार मात्र हुने भएको छ ।
केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्यहरुको मतगणना आज हुने भनिएपनि बुधबार मात्र गर्न लागिएको हो । ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् ।
आज महामन्त्री र कोषाध्यक्ष पदको मात्रै मतणना हुनेछ ।

तपाईको प्रतिक्रिया