Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सञ्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी केपी ओलीको नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको जानकारी गराउनुभएकोे छ ।

विज्ञप्तिमा हाल प्रधानमन्त्रीको व्यक्तिगत र ‘अफिसियल’ कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको स्पष्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोस्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

हाल प्रधानमन्त्रीका अफिसियल ट्विटर एकाउन्ट @pm_nepal मात्र सञ्चालनमा रहेको बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया