शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
bamdevकाठमाडौं- एमाले उपाध्यक्ष बामदेव गौतमले प्युठान क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने करिव करिव निश्चित भएको छ ।
एमाले प्युठान जिल्ला कमिटीले क्षेत्र नम्बर १ बाट गौतमलाईमात्र सिफारिस गरेपछि उम्मेदवारी निश्चित भएको हो ।
गौतम संविधानसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट एमाओवादीकी सरला रेग्मीसँग पराजित भएका थिए ।
उनको जन्मस्थान पनि त्यहि क्षेत्रमा पर्दछ ।

तपाईको प्रतिक्रिया