बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

moistकाठमाडौं– एकीकृत नेकपा (माओवादी) को सातौँ महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ ।
हेटौँडा ओद्योगिक क्षेत्रमा बसेको सो बैठकमा बन्दसत्रमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकको सङ्ख्या थप गर्ने विषयमा छलफल भएको बताइएको छ ।
एमाओवादी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार यसअघि केन्द्रीय कार्यालयले १० प्रतिशत प्रतिनिधि तथा पर्यवेक्षक थप गर्ने बताए पनि अहिले त्यो प्रतिशत बढ्न सक्ने जनाइएको छ ।
बन्दसत्रलाई व्यवस्थित बनाउन थप कार्यविधि के–के चाहिने हो सो विषयमा समेत छलफल भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया