लण्डन भलिबल लण्डन ओलम्पिकमा मंगलबार जापान र चीनबीच भएको महिला भलिबल क्वाटरफाइनल खेलमा चीनलाई ३-२ ले हराएपछि खुशी मनाउँदै जापानी खेलाडी साओरी किमुरा र इरिका अराकी । तस्विरः एपी प्रकाशित मिति: बुधबार, साउन २४, २०६९ प्रकाशित समय: १२:१९:२६