टोकियो – केही दिनअघि आसागयामा आफ्नै निवासको बाथरुममा आत्महत्या गरेकी अर्घाखांची धारापानीकी अमृता थापाको आज अन्त्येष्टि गरिंदै छ ।
पारिवारिक स्रोतका अनुसार आज दिउंसो ३ बजे सिनकोयन्जीमा अन्त्येष्टी गरिने भएको हो । उनको परिवार र माइतीको सरसल्लाहअनुसार जापानमै अन्त्येष्टी गर्न लागिएको हो । यसअघि भएको पोष्टमार्टममा उनले आत्महत्या गरेको पुष्टी भएको अस्पताल श्रोतले जनाएको छ । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, आषाढ १८, २०६९
प्रकाशित समय: १३:११:०७