अचानक बिरामी भएका नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललाई अझै तीन दिन सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। घाँटीको समस्या देखिएपछि आज बिहान उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो।
पौडेलमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको देखिएको वरिष्ठ फिजिसियन डा. करवीरनाथ योगीले बताएका छन । उनलाई ‘थप तीन दिन आइसीयुमा राख्नुपर्ने बताईएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ १०, २०६९
प्रकाशित समय: १७:३०:५१