Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौ – एकीकृत नेकपा माओवादीबाट विभाजन भएको मोहन वैद्य पक्षधरले मंगलवार पत्रकार सम्मेलन गर्दैछ ।
दिउँसो एक बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन गरेर छुट्टै पार्टी गठनको औचित्य, आगामी रणनीति र भेलाका थप निर्णयबारे जानकारी गराउने बैद्य पक्षधर नेताहरुले बताएका छन् ।
काठमाडौमा भएको वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले सोमबार नयाँ पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी, माओवादी घोषणा गरिसकेको छ ।
नयाँ पार्टीको अध्यक्षमा बैद्य, महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सिपी गजुरेल तथा स्थायी समितिमा देव गुरुङ र नेत्रबिक्रम चन्द हुनुहुन्छ ।
वैद्य पक्षले प्रचण्डको नेतृत्व जनविरोधी, दक्षिणपन्थी भएको ठहर गर्दै नयाँ पार्टी गठन गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया