Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरेका छन् ।
बिहीबार बिहान राष्ट्रपति रामवरण यादवसँग भएको भेटमा नेपालले अध्यादेशबाट सरकारले ल्याएको बजेट प्रमाणिकरण गर्न दबाब आएकाले सोचविचार गरेर मात्रै निर्णय गर्न सुझाव दिएका हुन् ।
‘राष्ट्रपति संविधानको संरक्षक हो, जथाभावी गर्न मिल्दैन,’ उनले भने, ‘स्वदेशी, विदेशीले दबाब दिन सक्छन्, त्यस्तो दबाबमा नपर्नु भन्ने सुझाव दिएँ ।’
सरकारले अध्यादेशबाट ल्याउन लागेको बजेट सदर गर्न केही अर्थविद्ले सल्लाह दिएकोमा नेता नेपालले आपत्ति जनाए । सहमतिका लागि आफूले र पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएको स्मरण गर्दै नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि राजीनामा दिन सुझाव दिए । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया