Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौ-  नेपाल भ्रष्ट्रचार गर्ने मुलुकको १ सय ५४ औं सुचिमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज प्रकाशित गरेको भ्रष्टाचार सूचकमा नेपाल यो वर्ष १ सय ५४ औँ नम्बरमा छ। यसअघि नेपाल १ सय ४६ औँ नम्बरमा थियो।
सरकार भ्रष्टचार नियन्त्रण गर्न असफल भएको, सार्वजनिक साधनको दुरुपयोग बढेको लगायत प्रतिवेदनमा उल्लेख गरिएको छ । १ सय ८३ देश मध्ये नेपाल १ सय ५४ औं स्थानमा परेको हो । सबै भन्दा बढी भ्रष्टमा सोमालिया, उत्तर कोरिया र म्यानमार रहेका छन् । सब भन्दा कम भ्रष्टमा न्यूजिल्याण्ड रहेको छ ।
दक्षिण एसियाली देशहरु मध्ये छिमेकी भारत ९५ नम्बरमा, श्रीलंका ८६ नम्बरमा, बंगलादेश १ सय २० नम्बरमा छ। त्यसैगरी माल्दिभ्स १ सय ३४ र पाकिस्तान पनि १ सय ३४ नम्बरमै रहेका छन्। भुटान भने सबैभन्दा माथि ३८ नम्बरमा छ।
एसिया प्रशान्त देशहरुको सूचीमा नेपाल २९औँ नम्बरमा छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया