Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरू माथि विश्वासै गर्दैनन्  । यस विपरति युवतीहरू त्यस्ता युवकलाई महत्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन्  ।
यो अनुसन्धानमा पर्सनालिटी र सोसल साइकोलोजीसम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो  । अमेरिकाको एउटा इन्सिटच्युटद्धारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँ जोमा ६ साता छिटो आˆ नो पे्रम प्रकट गर्ने गर्छन सामान्यतः पुरुषहरू ले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ  ।
यसो हुनुको कारण युवतीहरू ले ‘आई लभ यु’ सुन्ने चाहनाअनुसार युवकहरू लाई कुराएका भने होइनन्  । ‘छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरू को उद्देश्य के हुन सक्छ भने, ‘ अनुसन्धानमा उल्लेख छ, ‘उनीहरू मा यौन सम्बन्ध कायम गर्ने महिलाहरू उनीहरू को विश्वसनीयता जाँ च्न चाहन्छन्  ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया