मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं– नक्कली भ्याट बिलमार्फत कारोबार गरी कर छली गर्ने चौधरी ग्रुपको कागजात अर्थमन्त्रालयले राजश्व न्यायाधीकरणलाई उपलब्ध गराएको छ ।
न्यायाधीकरणका रजिष्टार भीमकुमार श्रेष्ठले पुनरावेदन परेका सवै कम्पनीका कागजात प्राप्त भएको पुष्टि गरे । छलीबारे चौधरी ग्रुपले पुनरावेदन गरेपछि थप अध्ययनका लागि भन्दै न्यायाधीकरणले थप कागजात (मिसिल) मागेको थियो ।
अर्थले चौधरी ग्रुपसहित १८ कम्पनी तथा फर्मको मिसिल बुझाएको हो ।
तपाईको प्रतिक्रिया