मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौँ – राष्ट्रपति डा रामवरण यादवले विजया दशमीका दिन सर्वसाधारण नेपालीलाई टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति डा यादवको हातबाट विजया दशमीका दिन टीका ग्रहण गर्न इच्छुक महानुभावहरूका लागि यही असोज १९ गते बिहीबार मध्याह्न १२३० देखि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुला रहने राष्ट्रपतिको कार्यालयले आज जनाएको छ। रासस

तपाईको प्रतिक्रिया