Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

जापानमा विदेशी नागरिकको संख्या ३७ लाख नाघ्यो

टोकियो - सन् २०२४ को अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या ३७ लाख नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ५ प्रतिशतले वृद्धि भएको हो । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानमा बस्ने विदेशीहरूको संख्या नयाँ कीर्तिमानमा पुगेको छ ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापानको नयाँ ‘आराकावा क्याम्पस’ सञ्चालनमा

टोकियो - जापानको राजधानी टोकियोमा अवस्थित एभरेष्ट इन्टरनेशनल स्कुल, जापानले आफ्नो नयाँ शाखा 'एभरेष्ट इन्टरनेशनल स्कुल, आराकावा क्याम्पस' सञ्चालनमा ल्याएको छ । सन् २०१३ मा स्थापना भएको विद्यालय नेपाल सरकारबाट मान्यता प्राप्त नेपालबाहिरको एक मात्र विद्यालय हो, जहाँ कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराइन्छ । विशेष गरी उएनो, निप्पोरी, ओकुबो, माचिया तथा साइतामा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरी विद्यालयले नयाँ क्याम्पस सञ्चालनमा ल्याएको हो ।

प्रमुख समाचारसबै
बाल सुधार गृहमा झडप र आगजनी : ४९ जना घाइते, स्थिति नियन्त्रणमा

बाल सुधार गृहमा झडप र आगजनी : ४९ जना घाइते, स्थिति नियन्त्रणमा

समाचार सुन्नुहोस :  काठमाडौँ – बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप भएको छ। जसमा ४९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार, झडपलाई अपराह्नमा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा गम्भीर घाइते १ जना र २ जनाको नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार...

राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको समाजवादी मोर्चाको दाबी

राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको समाजवादी मोर्चाको दाबी

समाचार सुन्नुहोस :  काठमाडौँ – समाजवादी मोर्चाले सरकारको निष्क्र...

विवादास्पद जापानी नेता ताचिबानामाथि टोकियोमा आक्रमण

विवादास्पद जापानी नेता ताचिबानामाथि टोकियोमा आक्रमण

विवादास्पद जापानी राजनीतिज्ञ ताकाशी ताचिबानालाई मध्य टोकियोमा आक्रमण भ...

समाचारसबै

बाल सुधार गृहमा झडप र आगजनी : ४९ जना घाइते, स्थिति नियन्त्रणमा

राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको समाजवादी मोर्चाको दाबी

विवादास्पद जापानी नेता ताचिबानामाथि टोकियोमा आक्रमण

पर्यटन वृद्धिसँगै जापानका अनसेनहरूमा पानीको अभाव

अलपत्र दुई अन्तरिक्षयात्री फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

राजसंस्थालाई निषेध गरे देश अनपेक्षित दिशामा जान्छ : रवीन्द्र मिश्र

नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

प्रचण्डको अभिव्यक्ति देशलाई हिंसामा धकेल्ने खालको : धवल शमशेर राणा

चैतमा फेरि आन्दोलनको संकेत : राजावादी र गणतन्त्र पक्षधर आमने-सामने

१०

जापानमा विदेशी नागरिकको संख्या ३७ लाख नाघ्यो

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
‘होस्टेल ३’ को पहिलो हप्ता ४ करोड ३२ लाखको व्यापार

‘होस्टेल ३’ को पहिलो हप्ता ४ करोड ३२ लाखको व्यापार

समाचार सुन्नुहोस :  काठमाडौँ – गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’ ले पहिलो हप्तामा नै ४ करोड ३२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक र निर्देशक सशान कँडेलले वितरकहरूबाट प...

‘मितज्यू’बाट फिल्ममा डेब्यु गर्दै तेरिया मगर

‘मितज्यू’बाट फिल्ममा डेब्यु गर्दै तेरिया मगर

‘लाज शरणम्’ हेरे पछि धुर्मुशको प्रशंसा गर्दै बालेन : लास्टै दामी, लास्टै मजा आयो

‘लाज शरणम्’ हेरे पछि धुर्मुशको प्रशंसा गर्दै बालेन : लास्टै दामी, लास्टै मजा आयो

जापानमा व्यवसायसँगै लोक संस्कृति जगेर्ना गर्न ‘चौतारी रोधीघर’ सञ्चालनमा  

जापानमा व्यवसायसँगै लोक संस्कृति जगेर्ना गर्न ‘चौतारी रोधीघर’ सञ्चालनमा  

अभिनेत्री रान्या राव १२ करोडको सुनसहित पक्राउ

अभिनेत्री रान्या राव १२ करोडको सुनसहित पक्राउ

आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिताको उपाधि बागलुङलाई, म्याग्दी दोस्रो

आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिताको उपाधि बागलुङलाई, म्याग्दी दोस्रो

‘राजागंज’को ट्रेलर सार्वजनिक, मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा

‘राजागंज’को ट्रेलर सार्वजनिक, मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा

केपी ओली कपमा मछिन्द्रको ह्याट्रिक, आर्मी पराजित

केपी ओली कपमा मछिन्द्रको ह्याट्रिक, आर्मी पराजित

यौनकर्मीको कथामा आधारित ‘अनोरा’लाई ५ अस्कर अवार्ड (विजेताको सूचीसहित)

यौनकर्मीको कथामा आधारित ‘अनोरा’लाई ५ अस्कर अवार्ड (विजेताको सूचीसहित)

सूचना-प्रबिधिसबै
अलपत्र दुई अन्तरिक्षयात्री फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

अलपत्र दुई अन्तरिक्षयात्री फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अ...

Meta विश्वकै लामो समुद्री केबल बनाउने योजनामा

Meta विश्वकै लामो समुद्री केबल बनाउने योजनामा

टाेकियाे – Meta ले Project Waterworth नामक एक महत्वाकांक्षी ५०,००० किमी लामो समुद्री केबल प्रणाली निर्माण गर्ने यो...

जापानमा चिनियाँ एआई ‘डिपसिक’माथि अविश्वास

जापानमा चिनियाँ एआई ‘डिपसिक’माथि अविश्वास

टोयोटा मोटर कर्पोरेशन र मित्सुबिशी हेभी इन्डस्ट्रीज लिमिटेडले आफ्ना कर्मचारीहरूलाई चिनियाँ स्टार्टअप DeepSeek द्वारा विक...

एलन मस्कले OpenAI पुनः अधिग्रहणका लागि $९७.४ बिलियनको प्रस्ताव

एलन मस्कले OpenAI पुनः अधिग्रहणका लागि $९७.४ बिलियनको प्रस्ताव

टाेकियाे – एलन मस्कले OpenAI सँगको प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्‍याउँदै Chat GPT का निर्माण तथा  सञ्चालन गर्ने ग...

उदयमान प्रविधि: भविष्यको रूपान्तरण

उदयमान प्रविधि: भविष्यको रूपान्तरण

टाेकियाे – आजको संसारमा, जुन तीव्र गतिमा विकसित भइरहेको छ, उदीयमान प्रविधिहरूले इनोभेसनको सीमाना पनि अगाडि बढाइरहे...

सेमीकन्डक्टर: आधुनिक प्रविधिमा यसको भूमिका

सेमीकन्डक्टर: आधुनिक प्रविधिमा यसको भूमिका

टाेकिया – सेमीकन्डक्टरहरू आजको लगभग सबै आधुनिक इलेक्ट्रोनिक उपकरणहरूको आधार हुन्, जसमा मोबाइल फोन, कम्प्युटर, चिकि...

खेलकुदसबै
नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

इटालीका लेजेण्डरी गोलकिपर बुफोन नेपाल आइपुगे

इटालीका लेजेण्डरी गोलकिपर बुफोन नेपाल आइपुगे

समाचार सुन्नुहोस :  काठमाडौँ – इटालीका लेजेन्ड पूर्वगोलकिपर जियानलुइजी ‘जीजी’ बुफोन नेपाल भ्रमणमा आइपुगेका छन्। विश्व फुटबलका उत्कृष्ट गोलकिपरमध्ये एक मान...

टोकियो म्याराथनमा इथियोपियाको दबदबा, ताकेले र केबेड़े विजयी

टोकियो म्याराथनमा इथियोपियाको दबदबा, ताकेले र केबेड़े विजयी

इथियोपियाका टाडेसे ताकेले र सुतुमा असेफा केबेड़ेले जापानी राजधानी टोकियोमा सम्पन्न टोकियो म्याराथनमा आफ्नो-आफ्नो विधामा जित हासिल गरेका छन् । ताकेलेले पुरुषतर्फ...

टोकियो म्याराथनमा सहभागी नेपाली धावकहरू सम्मानित (तस्बिरहरू)

टोकियो म्याराथनमा सहभागी नेपाली धावकहरू सम्मानित (तस्बिरहरू)

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले टोकियो म्याराथनमा सहभागिता जनाउन जापान आइपुगेका ११ जना धावकलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहका बिच ए...

स्वास्थ्यसबै
कुराकानीसबै
थ्रेसहोल्ड बढाउने कुरामा निरंकुशताको गन्ध (अन्तर्वार्ता)

थ्रेसहोल्ड बढाउने कुरामा निरंकुशताको गन्ध (अन्तर्वार्ता)

काठमाडौं – माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ वैचारिक रुपमा खरो बहस गर्न सक्ने स्पष्...

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

कमाउने मानसिकताका न्यायाधीशबाट ‘न्याय असंभव’ : बार अध्यक्ष घिमिरे (अन्तर्वार्ता)

राज्यका तीन प्रमुख अंगमध्येको एक न्यायपालिका सिद्धान्ततः र व्यवहारिक रुपमा स्वतन्त्र हुनुपर्छ, निष्प...

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

विश्वचर्चित ब्राण्ड ग्याप, जेसीपेनी, वालमार्ट आदिका लागि नेपाली तयारी पोसाक उद्योगहरूले लुगा उत्पादन...

भिडियो ग्यालरीसबै

समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

‘साँझ पर्‍यो झमक्क’ मा प्रकाश र स्वस्तिमा

टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको नृत्य

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रोचकसबै