शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्यमा केही सुधार आउला । मनले ताकेका कुराहरु पुरा हुँदै जाने सम्भावना छ । नयाँ रोजगारको अवसर मिल्न सक्ने सम्भावना छ । नयाँ व्यवसायमा परिवारको सहयोग मिल्नेछ । आँटेका कुराहरु पुरा हुँदै जाने संकेत मिल्ला । मन प्रफुल्ला रहला ।
——————————————————
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पढाई लेखाइमा प्रगति हुनेछ । पछिका लागि फाइदा हुने काम सुरु गर्न सकिनेछ । घरायसी काममा झमेला आउनेछ ।
——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आर्थिक स्थितिमा सुधार हुनुका साथै गुमेको प्रतिष्ठा प्राप्त हुनेछ । प्रयास गर्दा विदेश यात्राको अवसर मिल्नेछ। धन मनग्य आर्जन हुनेछ ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा बिभिन्न चुनौतिको सामना गर्नुपर्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामाजिक मानसम्मान मिल्नेछ ।
——————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीको भरमा महत्वपूर्ण काम सफल हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ । पारिवारिक दायित्व बढ्नेछ । पढाईमा समय दिन सकिनेछैन ।

——————————————————
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): परिवारसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । स्वस्थ्यमा समस्या आउनेछ ।

——————————————————
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गर्दा फाइदै उठाउन सकिनेछ । ब्यापार व्यवसायका लागि यात्रा गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————————
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पढाई लेखाइमा मन लाग्नेछैन । प्रभावशाली व्यक्तिहरूको सहयोग मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । मन खुसि रहनेछ ।

——————————————————
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): बौद्धिक काममा सफलता मिल्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । साथीभाईसंग भेटघाटमा मन रमाउनेछ । लेनदेनमा विवाद बढ्ने देखिन्छ ।

——————————————————
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । काममा सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन । साझेदारी काममा विवाद बढ्नेछ ।

——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सहयोगीहरू जुट्नाले उत्साह बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । कामहरु सफल हुनेछन । बिनाकारण विवाद बढ्ने देखिन्छ ।

——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

तपाईको प्रतिक्रिया