आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६साल पुष १५ गते भौमबार नेपाल सम्बत ११४० पोहेलाथ्व तदनुसार सन् २०१९ डिसेम्बर ३१ तारिक शुक्लपक्ष पञ्चमी तिथि अपरान्ह २ वजेर ५५ मिनेट सम्म (जापानमा साँझ ६ वजेर १० मिनेटसम्म), शतभिषा नक्षत्र राती१२ वजेर ५७ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर १२ मिनेटसम्म , सिद्धियोग, बालवकरण, आनन्दादियोग मृत्यु, सूर्य धनु राशीमा, चन्द्रमा कुम्भ राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिकुलता भन्दा अनुकुलता बढि देखिन्छ । उद्योग पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ । समयको सदुपयोग गर्नु होला,अवसर नगुमाउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्नेछ । उद्योग पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । अरुको भर भने धेरै नपर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । मिलेर काम नगर्नु होला । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । स्वतन्त्र कामबाट थोरै लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तका कारण मनमा चिसो पस्ने काम हुन सक्छ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यले कम साथ दिनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दुविधामा नपरि काम गर्नु होला । देश,देशान्तरका उद्योग,धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा लगानी बढ्नेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । ऋण लगानी गर्दा विचार पु-याउनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन मध्यम खालको देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने छन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । आफन्तबाट नै आलोचना सहनु पर्ला । धन दिने काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): उद्योग,पराक्रम बढ्नेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुने छ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा बोलिको प्रभाव कम पर्नेछ । इष्टमित्रबाट सहयोग त्यति पाईने छैन । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । आर्थिक पक्ष दूर्वल नै देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । इष्टमित्र साथी भाईबाट सहयोग मिल्नेछ । धार्मिक क्रियाकलाप बढ्ने देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन त्यति अनुकुल देखिदैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्नेछ । विवाद बढ्न सक्छ ।आफन्तबाट नै धोका हुन सक्छ सतर्क भई अगाडि बढ्नु होला ।

—————————————–

तपाईको प्रतिक्रिया